नियम ४२
कोषको लेखा परीक्षण
(१) नियम ४१ बमोजिमको कोषको आय-व्ययको लेखा नेपाल सरकारको स्वीकृत ढाँचाबमोजिम राखिनेछ ।

(२) कोषको आन्तरिक लेखापरीक्षण प्रचलित सङ्घीय

कानूनबमोजिम हुनेछ।

(३) कोषको अन्तिम लेखापरीक्षण महालेखा परीक्षकको

कार्यालयबाट हुनेछ।